CORRECT LYRICS

Lyrics : Aaja Hamro Bhetbhako

आज हाम्रो भेट भाको दिन
आज हाम्रो भेट भाको दिन
नचिने झै गर्दैछौ किन?
नगर दोमन, नगर दोमन
माया लाएको होइन नभन
माया लाएको होइन नभन
होजो-अस्ती त्यही पारा भटेको
होजो-अस्ती त्यही पारा भटेको
तिम्रो माया मनमै छ लेखेको
नगर दोमन, नगर दोमन
माया लाएको होइन नभन
माया लाएको होइन नभन

माया मिठो अल्लारे बैँसामा
माया मिठो अल्लारे बैँसामा
किन्नलाई पाईदैन पैसामा
किन्नलाई पाईदैन पैसामा
माया लाउन भोलिलाई नभन
माया लाउन भोलिलाई नभन
ढल्की जाला त्यो लाली जोवन
ढल्की जाला त्यो लाली जोवन
फेरी भेट हुन्छ कि हुदैन
फेरी भेट हुन्छ कि हुदैन
नगर दोमन