SUBMIT LYRICS
Top 100
Album releases
artists
Community
French
Spanish
Portuguese
Correction Lyrics
Aaja Hamro Bhetbhako
by
Udit Narayan
Back
Lyrics
आज हाम्रो भेट भाको दिन आज हाम्रो भेट भाको दिन नचिने झै गर्दैछौ किन? नगर दोमन, नगर दोमन माया लाएको होइन नभन माया लाएको होइन नभन होजो-अस्ती त्यही पारा भटेको होजो-अस्ती त्यही पारा भटेको तिम्रो माया मनमै छ लेखेको नगर दोमन, नगर दोमन माया लाएको होइन नभन माया लाएको होइन नभन माया मिठो अल्लारे बैँसामा माया मिठो अल्लारे बैँसामा किन्नलाई पाईदैन पैसामा किन्नलाई पाईदैन पैसामा माया लाउन भोलिलाई नभन माया लाउन भोलिलाई नभन ढल्की जाला त्यो लाली जोवन ढल्की जाला त्यो लाली जोवन फेरी भेट हुन्छ कि हुदैन फेरी भेट हुन्छ कि हुदैन नगर दोमन
music video
Your name will be published. Leave fields blanks to remain anonymous.
Submit
Modal title
×
Insert media
Video URL?
(YouTube, Vimeo, Instagram, DailyMotion, Soundcloud)
×
Remember me
Lost password
Sign in
Register