CORRECT LYRICS

Lyrics : Dui Diney Jindagi

चन्चले यो मुटु कसरी बसमा राखु
थाहछैन म के गरु (गरु)
तिम्रो सुरिलो त्यो कोइली जस्तो बोली सुनि बसु
तिम्रो मगम्दाउदो केस मेरो हातले सलाउ
तिम्रो मोती जस्ता नयन हेरि अँगालोमा बाधु
या मायाका कुरा जति भित्रै गुम्सिएर राखु

थाहा छैन भोलि होला या न होला कि (न होला कि)
बाचिराछु यहाँ दुई दिने जिन्दगी (जिन्दगी)
किन न लाउनु , आज लाउनु माया पिरती
जब छु म यहीँ, तिमी पनि (पनि)

पनि

निरन्तर यो, डर छ कि
एक्लै हुन्छु म
संगै हुन पाए समय रोकिदिन्छु म
रोक्छु म तर यो मन भित्र तिम्रो बोलि गुन्जिन छ
आफुले आफुलाई भन्दा तिमीलाई बडी चिन्छ
खै किन कुन्नि
तिमीसँगै हुने इच्छा छ मेरो तर
सितालो यो मुटु मेरो
भतभति पोल्छ
तिम्रो साथ हुदा खै किन हो
जथाभावी बोल्छ
तिम्रो त्यो गुलाबी ओठ देखी
मुटुनै फर्कन्छ
दबीयर बसेका कुराहरु
पोखि दिन खोज्छ

थाहा छैन भोलि होला या न होला कि (न होला कि)
बाचिराछु यहाँ दुई दिने जिन्दगी (जिन्दगी)
किन न लाउनु , आज लाउनु माया पिरती
जब छु म यहीँ, तिमी पनि (पनि)

पनि

थाहा छैन भोलि होला या न होला कि
बाचिराछ यहाँ दुई दिने जिन्दगी