CORRECTAR LA LETRA

Letra : Mayalu

नसुने झैँ गरि मेरो कुराहरु आज फेरी
रिसाउदै तर्के नजर नलाउन
माया, सानो सानो कुरा नबुझी
भएनी नभए झैँ खुसि
रिसाउँदै हात छोडी नजाउन
नसुने झैँ गरि मेरो
कुराहरु आज फेरी रिसाउदै तर्के नजर नलाउन
माया, सानो सानो कुरा नबुझी
भएनी नभए झैँ खुसि
रिसाउदै हात छोडी नजाउन

मायालु, गाजलु,आँखैमा
कैदी बनाएर मलाई नराखन

माया, मेरो एक चोटी, सुनिदेउन कुरा फेरी
हेरिदेउन मलाई तिम्रो मन्द मुस्कान लिएर
माया, मेरो एक चोटी, सुनिदेउन कुरा फेरी
हाँसिदेउन फेरी तिम्रो मन्द मुस्कान लिएर (Oh)

हाम्रो यो कुराकानी हाँसो-रोधन जहिले पनि
अंगालोमा बेर्छु तिमीलाई केहि नभनी
मुस्कुराउदै हेर्नु मलाई तिम्रो त्यो मुहारलाई
चम्किलो नभएको सुहाउदैन नि