ENVIAR LETRAS
Top 100
Lançamentos de álbuns
Artistas
Comunidade
francês
Espanhol
Português
corrija a letra Letra
Challenge
por
Yama Buddha
Retornar
Letra
गुन्जिरहन्छ्न कानमा बाबाको अन्तिम बचन उहाँको तन मन सबै राष्ट्रमा समर्पण कति रुन्छ यो मन, के रुन्थ्यो गगन एक सहिदको लासमा देशद्रोहीको कफन मेरो विधुवा आमाको उजाड सिउदोको कसम म गर्दिन्छु खतम यी सबैलाई एक साथ जित्न सक्ने छैन संसारले भएर एक हात बल्छु हरेक रात बुबाको बदलाको आगोमा सैतानको बास देख्छु मानिसको हासोमा कायरको बाहुल्य छ बिर हरुको माटोमा नआइज मेरो बाटोमा म तेरो काल हो त जो सुकै भए पनि मलाई बाल हो दया माया सबै मात्र एक ख्याल हो मतलबीको जन्जाल हो हाम्रो समाज यो रगत पसिना गर्छु म खादिन हरामको जलाइ दिन्छु सबै हांगा म यो सरकारको यो सरकारलार्इ एउटा challenge हो यहाको सबै system नियम कानुनलाई एउटा challenge हो हर घुसखोरी नेतालाई एउटा challenge हो It's a challenge Yea, it's a challenge म स्वयम काल आएपनि डराउदिन दुखमा आतिन्न, म सुखमा रमाउदिन जब सम्म कपुत जति खाल्टोमा खसाउदिन म मेरो बाबाको अस्तु बगाउदिन घुसियाले हात मागेमा लात दिन्छु बरु म कालागोरा बिदेसीलाई साथ दिन्छु धेर बोल्ने मुखहरुको दात भाच्दिन्छु पुर्खाको सान कि मर्छु कि मार्दिन्छु कि घाटी काट्दिन्छु, कि जिउदै गाडदिन्छु सबै राष्ट्रिय सम्पत्ति चोरेर बरु बाडदिन्छु नर्कमा जाक्दिन्छु एक-एकलाई हास्दै रोक्दिन्छु बारुदको वेगलाई कोइ चाईदैन म लड्नेछु एक्लै चट्टानको छाती मेरो साहस छ बेग्लै एक्लै म सबै जनाको बराबर छु र म देव-देवी दैति बराबर हु यो सरकारलाई एउटा challenge हो यहाको सबै system नियम कानुनलाई एउटा challenge हो हर घुसखोरी नेतालाई एउटा challenge हो It's a challenge Yea, it's a challenge
vídeo de música
Seu nome será publicado. Deixe os campos em branco para permanecer anônimo.
Enviar
Modal title
×
Adicionar mídia
Video URL?
(YouTube, Vimeo, Instagram, DailyMotion, Soundcloud)
×
Lembre de mim
Senha perdida
Entrar
Registrarse