ENVIAR LETRAS
Top 100
Lançamentos de álbuns
Artistas
Comunidade
francês
Espanhol
Português
corrija a letra Letra
Simsime Paani
por
VTEN
Retornar
Letra
सिमसिमे पानी र जिस्किने नानी (उही होइ, उही होइ, होइ) छैन रहेछ, कान्छी, तिम्रो बिच्कीने बानी Ah, ah, ah, yeah यसो एक दुईटा फोटो-सोटो खिच्दिम न हामी (सही होइ, सही होइ, होइ) यतिकैमा, कान्छीले, kiss दियो दामी (Mwah) लैजान्छु बोकेर तिमीलाई आज म (Woo) किनकी तिमी छौ आजको रातमा (Yeah) उठेर, बसेर, घुमेर नाँचन (Woo) तिमीलाई पनी मलाई जस्तै भईराहोला जहाँ सम्म (Yeah) त्यसैले आउन आउ, तिमी भाउ नखाउन (Ah) हामी कुना काप्चा अध्यारो ठाऊँमा जाउन (Woo) त्यसपछी गरौला रातभरी मोज मेरो बोका-बोका पारा कस्तो लाग्यो नी हो? Hey, नजाउन पर तिमी, नजाउन छोडेर (Ah) खाईदिन्छु म्वाइँ अब थुतुनै जोडेर नजाउन पर तिमी, नजाउन छोडेर नाँच बरु मसँग लजाउन छोडेर हल्लाउदै चाक तिम्रो बोसोले भरेको (Brr) थररररर लौ ओहो के गरेको? (Brr) सही हो, सही हो, ल दामी-दामी-दामी वरिपरी चाहियो मलाई राम्री-राम्री नानी, woo (Yeah) वरिपरी चाहियो मलाई राम्री राम्री नानी, woo (Yeah) वरिपरी चाहियो मलाई राम्री राम्री नानी, woo (Yeah) (Yeah) वरिपरी चाहियो मलाई राम्री राम्री नानी, woo (Yeah) वरिपरी चाहियो मलाई राम्री राम्री नानी, woo (Yeah) सिमसिमे पानी र जिस्किने नानी (उही होइ, उही होइ, होइ) छैन रहेछ, कान्छी, तिम्रो बिच्कीने बानी Ah, ah, ah, yeah यसो एक दुईटा फोटो-सोटो खिच्दिम न हामी (सही होइ, सही होइ, होइ) यतिकैमा, कान्छीले, kiss दियो दामी (हुरर, च्यइटै, हुरर) अब लैजान्छु तिमिलाई काधमा चढाई त्यसपछी hotel को खाटमा लडाई तान मलाई तिमी मेरो हातमा समाई अनी तिम्रो अंगालोमा बाधन मलाई हाँसौला सधैँ हामी बाचौला रमाई (Yeah) आफ्नो सोच नठान है पराई (Ah) भाउ नखोजन, आउन मसँग बिहा गरी दुइजनै भागौला तराई (Woo) अठ्याउछु कान्छिलाई च्याप्प पारेर (Ah) लठ्याउछु घाटीमै ल्याप्प चाटेर पोकाको आस गर्ने बोकाको जात अब भाचिन्छ आज तिम्रो कोठाको खाट दिनैपर्यो हल्का आफ्नो थोपडाको धाक मेरो फोटो केटिहरु बिच खोसाकोस भा त्यसैले chicks हरु चारैतिर दामी-दामी-दामी चाहियो मलाई वरिपरी राम्री राम्री नानी, woo (Yeah) वरिपरी चाहियो मलाई राम्री राम्री नानी, woo (Yeah) वरिपरी चाहियो मलाई राम्री राम्री नानी, woo (Yeah) (Yeah) वरिपरी चाहियो मलाई राम्री राम्री नानी, woo (Yeah) वरिपरी चाहियो मलाई राम्री राम्री नानी, woo (Yeah)
vídeo de música
Seu nome será publicado. Deixe os campos em branco para permanecer anônimo.
Enviar
Modal title
×
Adicionar mídia
Video URL?
(YouTube, Vimeo, Instagram, DailyMotion, Soundcloud)
×
Lembre de mim
Senha perdida
Entrar
Registrarse