ENVIAR LETRAS
Top 100
Lançamentos de álbuns
Artistas
Comunidade
francês
Espanhol
Português
corrija a letra Letra
Tasvir
por
Neetesh Jung Kunwar
Retornar
Letra
पर्खीदै छु एक्लै म तिमी आउछौ भनेर खुशी छौ नि उसंग? मलाई जिउदै जलाएर मेरो सबै तिम्रै लागि थियो अब तस्वीर मात्र बाँकी भो Yeah, के आउछौ र तिमी फर्केर तिमीलाई चुम्ने यी ओठहरू सम्झेर? बस्दैछौ तिमी पर्खेर जादैन यादहरू तिम्रो यो मनबाट सल्केर बझ्दिन कहाँ भयो गल्ती, उभ्भिन पउदिन धर्ती सोच्द छु तिम्रो नयाँ सम्बन्धलाई म जति घर्णा उब्जिन्छ म आफै प्रति आजकल दिउसो अन्ध्यारो जिन्दगी लाग्छ बिरानो सल्किन्छ मन भित्र आगो छैन दिन तिमीलाई नगाको शायद मेरत्र यस्तै थियो भाग्यमा असम्भव कुरामा नि आस्था राख थिएँ म साधारण केटा केही कुरा खास थिएन बिछोडको चिन्ताले रात भरी जाग थिए म तर तिमी दिन्थियौ कस्सम त्राशहरू हुन्थियो मनबाट पतन अंगाल थियौ मलाई, खुशी हुन्थिएँ म झन तर थाहा थिएन यसरी हुन्छ खतम अहिले बान्दिन्छौ उसको अंगालोमा सजाय पाउदै छु साधारण भाकोमा राखेछु मुटुलाई पासोमा राख्थिए तिमीलाई म हरेक हाँसोमा तर तिमीले चै राखेनौ साँचो थिएन रहेछ तिमीले दिएका बाँचा, yeah पर्खीदै छु एक्लै म तिमी आउछौ भनेर खुशी छौ नि उसंग? मलाई जिउदै जलाएर मेरो सबै तिम्रै लागि थियो अब तस्वीर मात्र बाँकी भो चाहिदैन आँशु मलाई, स्वीकारी सके सजाय समयको जिम्मामा छाडि दिएको छु अतितका पिडा मेटिदिनलाई तरा पनि जल्छ मेरो मान् टिमी अङल्चौ अर्को बदन् टिम्रो बारेरी म सोच्दिना वन्थ्ए म सोच्दा रए छु झान् सम्झनाअ ले सम्झनाअ ले बाटइ रहन छ टिम्रो बारेय् टिम्रो बारेय् अबा म सँग र्हयो तस्विर मात्र टिम्रो सारीर गर्छ उस्स ले ज चन्च ओह्ह् एह्! जबा तिमी थ्यौ मेरो साथ् आरु खोइ लग्थ्ए न खस् आरु खोइ बस्थ्ए न मान वित्र बास् आरु खोइ छैन म सोच्द थ्ए हामी दुइ माज् आइले तिमी आरु कै आरु कै कुरा हरु गर्द थ्यौ आर्कै (अरुकै) आर्कोइ (अरुकै) खस्दै छु सरद म पात हरु झारए झै मलाई मान पर्छ अज्कल पनि परेरी कै किनअ कि यो मान मेरो बन्जो च ढुका क ववना बगौ न काँचो च जिन्दगी हस्उ र कुइरो ले छ को च मस्तिस्क राम्रो सङ नसोच्नेरी वको च पार्कहिदै छु एक्लाई म टिमी आउचौ भनेरी र खुसी चौ नि उहु सँग मलाई जेव्दै जलएर मेरो सबै तिम्रोइ लागि थ्यो अबा तस्विर मात्र बाँकेए वो
vídeo de música
Seu nome será publicado. Deixe os campos em branco para permanecer anônimo.
Enviar
Modal title
×
Adicionar mídia
Video URL?
(YouTube, Vimeo, Instagram, DailyMotion, Soundcloud)
×
Lembre de mim
Senha perdida
Entrar
Registrarse