AJOUTER PAROLES
Top 100
Sorties d'albums
artistes
Communauté
Espagnol
Portuguais
Anglais
Correction Paroles
Yatra
par
VTEN
Retour
Paroles
Yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah Yeah, ayy Whoa-oh, यात्रा म गरिराछु (Ayy), हिजो देखि आज सम्म (Yeah, yeah) आँखा बन्द गरि बस्न मन छ आनन्दमा (Ayy) Yeah, ayy, ayy Whoa-oh, एक्लै म लडीराछु (किन) धेरै चोटी हार पनि खाछु हारे पनि दुःख गरिराछु म (Ayy, ayy, ayy) Yeah, yeah म याद गरिराछु मरो पुरानो दिनहरू (Yeah) सम्झना आउछ म मेरो केटाहरूलाई miss गर्छु ए खै कहाँ गयो त्यो रण्डी chicks हरू? (Yeah) तर मुजी मलाई पनि बाल म त chill मा छु (Yeah) आफ्नै तालमा बसेर हराइराछु (Ayy, ayy) आफ्नतहरुको लागि म आज पराई भाछु (किन) राम्रो गर्न खोज्छु अन्तय सजाय पाउँछु (Ayy, ayy) त्यसैले उपहार ठानेर मनमा सजाइराछु, yeah (किन) दुखीराछ मेरो मन, ayy, हुन त मेरो पनि गल्ती छ, yeah गाह्रो भयो मलाई झन, yeah, मुटुमा यादहरू बल्झिदा (Yeah, yeah, yeah) Ayy, दुखीराछ मेरो मन, ayy, हुन त मेरो पनि गल्ती छ, yeah गाह्रो भयो मलाई झन, yeah, मुटुमा यादहरू बल्झिदा Whoa-oh, यात्रा म गरिराछु (Ayy), हिजो देखि आज सम्म आँखा बन्द गरि बस्न मन छ आनन्दमा (Yeah) Yeah, ayy, ayy Whoa-oh, एक्लै म लडीराछु धेरै चोटी हार पनि खाछु (Yo) हारे पनि दुःख गरिराछु म (Ayy, ayy, ayy, ayy, ahh) Yeah, सब जनालाई message मेरो केटाहरूलाई, मेरो म्याचिक्ने केटीहरूलाई म्याचिक्ने, सब म्याचिक्नेलाई, म म्याचिक्नेलाई पनि, yeah सानो छ परिवार छैन केही खाश कुरा आफ्नो पारा देख्दा म आफैलाई लाज लाग्छ (म्याचिक्ने) बेरोजगारी बाऊ, छोरा कै आस गर्छ छोरोलाई बाल छैन उ जहिले charge मा छ (Ayy) गाँजा तान्दै बस्ने गर्छु म रात काट्न (Yeah) भाछैन प्रगती यस्तै छ हालखबर (Yeah) घर छोडी हिँड्या भयो सात-आठ वर्ष बिर्सेछु परिवार साथीभाई, माँ कसम गर्दैन बाल मतलव यहाँ सब जना आफ्नै तालमा छ त्यसैले होला मुजी मलाई पनि बाल छैन म जिद्दी भाछु, पहिला भन्दा झन बिग्रीराछु दुनिया छोडेर म आफ्नै तालमा हिँडीराछु Yeah, यस्तै हो मेरो life के गरुँ? (के गरुँ?) म पनि दुःख गरि पेट भर्छु (Oh, oh) लाग्छ सबैसंग भेट गरुम, yeah, खै अब के भनम? केटाहरूलाई हिजो भेटेको थिए (Ah) भन्दै थियो अस्ती मलाई ठमेलमा देखेको रे प्राय म हुन्छु आफ्नै धुनमा, आफ्नै तालमा बाँच्दै छु म (Yeah) तिमीहरूको मनमा के हुन्छ त्यो मलाई थाहा नै हुन्न गर्न त गरिराको हुन्छु मुजी तेरो कुरा माया त लाग्छ, याद आउछु, याद एक्लो हुँदा बिर्सेको छैन तँलाई, भुलेको होइन (Yeah) त्यति बेला आफ्नै दुनियामा डुबेको थिए म (Yeah, yeah, yeah, yeah) सँगै रमाइलो हुन्थ्यो खुशीको दिनमा याद गर् हाम्रो सम्बन्ध कहिले छुट्टेको छैन, ah दुखीराछ मेरो मन, yeah, हुन त मेरो पनि गल्ती छ, ayy गाह्रो भयो मलाई झन, yeah, मुटुमा यादहरू बल्झिदा Ayy, दुखीराछ मेरो मन, ayy, हुन त मेरो पनि गल्ती छ, yeah गाह्रो भयो मलाई झन, yeah, मुटुमा यादहरू बल्झिदा यस्तै हो मेरो life के गरुँ? (Yeah) म पनि दुःख गरि पेट भर्छु (No) लाग्छ सबैसंग भेट गरुम, खै अब के गरुँ? (No) खै अब के गरुँ? खै अब के भनम? (No) खै अब के भनम? Ayy, f**k it
clip
Ton pseudo sera publié. Laisses les champs vide pour rester anonyme.
Soumettre
Modal title
×
Ajouter un média
Video URL?
(YouTube, Vimeo, Instagram, DailyMotion, Soundcloud)
×
Se souvenir de moi
Mot passe oublié
Connectes-toi
M'inscrire