AJOUTER PAROLES
Top 100
Sorties d'albums
artistes
Communauté
Espagnol
Portuguais
Anglais
Correction Paroles
Tatto Na Chharo
par
VTEN
Retour
Paroles
मेरो छाती भित्र आलो छ घाउ यो कालो दुनियाँमा, कालो छ ठाउँ लाग्यो पारो तताउँ, सबलाई डाँडो कटाउँ ह्या! मूजि हाट् मेरो पालो त पाउँ यहाँ केही हाँसिल हुँदैन यो नेपाल हो Rap हानेर नै होला मेरो बेहाल भो तर चुनौतीसँग डराउँदिन पाईला रोक्दै मार्दिन छेपारोलाई मार्छु dinosaur लाई अँ भन्नु खोजेको मैले ठूलो कुरा मात्र आँट्छु अब यस्तो पारामा बन्छु होला Eminem को part two जब सुनाउँछु गीत सबैजना लाई सब्ले गर्छ हा थु तब रिसले मेरो आँखा रातो हुन्छ अनि लाग्छ सबै लाई काट्छु यो बाख्राले जित्दैछ Nephop को बागचाल यो बाघहरूलाई बाख्रा मार्न लाग्नेछ पाँच साल म गर्दिनँ बाल-साल त्यो बाघहरु को चाल-ढाल किनकि Vten भनिने बाख्रा चम्किदै छ आजकाल तातो न छारो, तात्छ मेरो पारो आँखा च्यातेर हेर् भाइ आछ मेरो पालो मेरो शब्दले गर्दा मुख भाछ तेरो कालो जब मैले entry हाने, गाछ तेरो सातो तातो न छारो, तात्छ मेरो पारो आँखा च्यातेर हेर् भाइ आछ मेरो पालो मेरो शब्दले गर्दा मुख भाछ तेरो कालो जब मैले entry हाने, गाछ तेरो सातो तेरो video मा नाच्ने केटी makeup मा ठिक्क जो नेपालीमा बोल्छ त्यै Nephop मा बिक्छ मैले Laure को चोरेको होइन आफ्नै गीत गाको तैंले मेरो गीत सुनेनस् त खोया गर्न जिस्काको त्यसैले कोठामा एक्लै गाउँछु भित्ता छैन रिसको भित्तोले गीत सुन्छ कान हुन्छ भित्रको मेरो शब्द को अर्थ सबलाई अचम्म लागेको यो गीत बुझिनस् भने आमा कसम तँ पाखे हो मलाई त थाहा भाको कुरा हो यहाँ यो hip-hop लाई बुझ्ने थोरै छ ल म पनि हेर्ने छु यहाँ नेपाली rap लाई नमिठो भन्ने यहाँ को रैछ नेपाली music industry मा लुच्चा, लफंगा, डाँका, अनि चोर रैछ तर मलाई त बाल मुला अगाडी बढ्न दे म हिँड्ने बाटोलाई छोड् ए तँ गीत राम्रो हुँदैन video मा केटी राखेर B-Eight को गीत हेर्दा भन्छ त्यो केटीको चाक हेर गीत चाई सुन्ने होइन सिधै हेर्छ केटी ताकेर Hip-hop भनेकै थाहा छैन नेपाली सबै पाखे छ तातो न छारो, तात्छ मेरो पारो आँखा च्यातेर हेर् भाइ आछ मेरो पालो मेरो शब्दले गर्दा मुख भाछ तेरो कालो जब मैले entry हाने, गाछ तेरो सातो तातो न छारो, तात्छ मेरो पारो आँखा च्यातेर हेर् भाइ आछ मेरो पालो मेरो शब्दले गर्दा मुख भाछ तेरो कालो जब मैले entry हाने, गाछ तेरो सातो मलाई हाउडे भन्छस् भने म हावा कुरा भन्छु म छु निकै चम्बु, rap मा देखाई दिन्छु kung fu शब्द मेरो गोली, थुतुनो मेरो बन्दुक म Roman Reigns ले हान्ने खालको Superman punch हुँ ल्याङ-फ्याङ हुन्छु बन्नु छैन मलाई चटक मेर्दा म फोहोरी दिमागमा गोली रटट मेरो शब्दले पाखेहरुलाई पार्दिन्छु असक्त किनकि मेरो गिदीमा rhyme हरु निकै प्रशस्त चाहिएन मलाई कुनै मन्त्रीको धाक नेता भन्या सबै त्यो हो नौटंकीको जात तेरो चम्किलो दाँत भित्र गनाउने सास कुरा गर्न मलाई नसिका रण्डीको वान म हुँ खुर्पाको धार अब ढुङ्गालाई काट्न म भित्र छ एउटा मुर्दाको सास Rap हान्ने पहिले देखि मेरो पुर्खाको आश मेरो पुर्खौली बढ्छ बिगी र बाघ मेरो आफ्नै पारा, छ मेरो आफ्नै method म hip-hop कलाकार मलाई बुझ्नु छैन Nephop म स्वतन्त्र artist लाई चाहिँदैन makeup चित्त नबुझ्या लेख्छु म जस्तो लाई भन्छ लेखक तातो न छारो, तात्छ मेरो पारो आँखा च्यातेर हेर् भाइ आछ मेरो पालो Boo, motherf**ker
clip
Ton pseudo sera publié. Laisses les champs vide pour rester anonyme.
Soumettre
Modal title
×
Ajouter un média
Video URL?
(YouTube, Vimeo, Instagram, DailyMotion, Soundcloud)
×
Se souvenir de moi
Mot passe oublié
Connectes-toi
M'inscrire