AJOUTER PAROLES
Top 100
Sorties d'albums
artistes
Communauté
Espagnol
Portuguais
Anglais
Correction Paroles
Aa Budi
par
Chirag Khadka
Retour
Paroles
ऐ, बुढी म मान्छे निक्कै रिसाहा अलि मुडी तर माया तिमीलाई निकै गर्छु, बुढी तोप तानि आकाशमा उदि, उदि, उदि, उदि बुढी म मान्छे निक्कै रिसाहा अलि मुडी तर माया तिमीलाई निकै गर्छु, बुढी तोप तानि आकाशमा उडी, उडी, उडी, उडी तिम्रो लागि गरिदिन्छु चुरोट नि त्याग तिमी छेउमा नहुदा हुन्छ सारै नै र्याग किनी दिन्छु Gucciको bag, lipstick पनि Mac तिम्रै लागि भनि बनाउदै छु six pack Salary जति सबै मेरो तिमीलाई गर्छु खर्च नि! तिमी सारै perfect छाैँ, नगर ओठ surgery हाँस्दै जाउँ, हाँसाउदै जाउँ, दिनहरू यसै कट्छ नि दुबै जना stonedमा मनाउला anniversary हेर्दा मिठो अंगुर पनि एक दिन जान्छ कुइएर Negativity फैलिन्छ जहिले झगडामा झुन्डिएर टुवा पर्दै बसै हामी सबै कुरा भुल्दिएर एकछिनलाई chillमा बस तिमी आकाशको जून हेर ऐ, बुढी म मान्छे निक्कै रिसाहा अलि मुडी तर माया तिमीलाई निकै गर्छु, बुढी तोप तानि आकाशमा उडी, उडी, उडी, उडी बुढी म मान्छे निक्कै रिसाहा अलि मुडी तर माया तिमीलाई निकै गर्छु, बुढी तोप तानि आकाशमा उडी, उडी, उडी, उडी गीत सुन्दै बसैला हामी आफ्नै Bob Marleyको (Oh, yeah, yeah, yeah, yeah, yeah, yo) Rastaman, Rastaman झिलीमिली पार्देको (Oh, yeah, yeah, yeah, yeah, yeah, yo) छैन काम, काँहा जाम? बाहिरी दुनिया छाड्देको बनाउछ calm, मुहारमा charm, सोध्छाै किन ओत्तेको? च्यात्या मेरो pantमा छैन होला money तर कालपनिक त्यो rocketमा सोच्दै उदिरनी Bong नि हान्दै, गेडा छामदै, munchies खादै कुरा गर्ने डाडाँ जादै, छिटो चाँडै हामी झोलामा नि भर्ने Hot box पनि गर्ने झ्याल ढोका थुनि High हाँसो हाँस्दै हामी कहिले नरुनी सररर मेरो थोत्रो मोटरबाइकमा घुम्नी हररर, माहा देव, जय शम्भो खुसी हुनी ऐ, बुढी म मान्छे निक्कै रिसाहा अलि मुडी तर माया तिमीलाई निकै गर्छु, बुढी तोप तानि आकाशमा उडी, उडी, उडी, उडी बुढी म मान्छे निक्कै रिसाहा अलि मुडी तर माया तिमीलाई निकै गर्छु, बुढी तोप तानि आकाशमा उडी, उडी, उडी, उडी बुढी (Oh, yeah, yeah, yeah, yeah, yeah, yo) म मान्छे निक्कै रिसाहा अलि मुडी (Oh, yeah, yeah, yeah, yeah, yeah, yo) तर माया तिमीलाई निकै गर्छु, बुढी (Oh, yeah, yeah, yeah, yeah, yeah, yo) तोप तानि आकाशमा उदि, उदि, उदि, उदि (Oh, yeah, yeah, yeah, yeah, yeah, yo)
clip
Ton pseudo sera publié. Laisses les champs vide pour rester anonyme.
Soumettre
Modal title
×
Ajouter un média
Video URL?
(YouTube, Vimeo, Instagram, DailyMotion, Soundcloud)
×
Se souvenir de moi
Mot passe oublié
Connectes-toi
M'inscrire