ENVIAR LETRAS
Top 100
Lanzamientos de álbumes
Artistas
Comunidade
Francés
Portuguese
Inglés
Corrección Letra
Lolayaka Ti Thula
par
Ghulam Ali
Regreso
Letra
लोलाएका ति ठुला, तिम्रा दुई नजरले हेरिदिए मलाई, चाहिन्न अर्को केहि लोलाएका ति ठुला, तिम्रा दुई नजरले हेरिदिए मलाई, चाहिन्न अर्को केहि लोलाएका ति ठुला सौभाग्यशाली औठी, तिम्रो त्यो हातको भै सौभाग्यशाली औठी, तिम्रो त्यो हातको भै स्पर्श मात्र पाए, चाहिन्न अर्को केहि सुन्दर मुहार तिम्रो, चन्द्रमा सर्माउने एक पल्ट देख्न पाए, चाहिन्न अर्को केहि लोलाएका ति ठुला छिनेको त्यो कटि मा, जलको घडा सरि भै छिनेको त्यो कटि मा, जलको घडा सरि भै टाँसीईरहन पाए, चाहिन्न अर्को केहि काला घटा भदौका, जस्ता ति केशरामा छायाँ भए मलाई, चाहिन्न अर्को केहि लोलाएका ति ठुला, तिम्रा दुई नजरले हेरिदिए मलाई, चाहिन्न अर्को केहि लोलाएका ति ठुला
videoclip
Tu nombre será publicado. Deje los campos en blanco para permanecer en el anonimato.
Enviar
Modal title
×
Insertar medios
Video URL?
(YouTube, Vimeo, Instagram, DailyMotion, Soundcloud)
×
Recuérdame
Contraseña perdida
Conectarte
Registrarse