SUBMIT LYRICS
Top 100
Album releases
artists
Community
French
Spanish
Portuguese
Correction Lyrics
Saacho Kuro
by
Yabesh Thapa
Back
Lyrics
ए हेर न कति अँध्यारो फेरि पनि तिम्रै मुहारको याद आयो त्यो मुस्कुराइ रहने तिम्रो बानी अत्तोपत्तो छैन मलाई जानीनजानी माया बस्यो कि क्या हो? थाहै नपाई कन मलाई तिम्रो लत लाग्यो यो coffee पिउँदै तिम्रै कथा सुन्दै तिम्रै आँखाहरू भित्र हराउँदै थाहा छैन मलाई के भयो तर साँचो कुरा भन्नु पर्दा यो मुटु भित्र केही भएकै हो थाहा छैन कसरी थापाउने होला यो मुटु भित्रको कुरा कसरी बुझ्ने होला मलाई लाग्यो तिम्रो लत, तिमी अति glamorous फिक्का लाग्छ अरु सब, Yeah ३६५ days चाहिँदैन मेरो लागि एकपल काफी छ for me to fall in love तिम्रो लागि change गर्छु सबै habit म तिम्रो आँखा सारै magical भोलि कसले देखे छ र? तर थाछ तिम्रो अंगालोको paradise मा हुन्छु एकदम Happy म तिमी Juliet म तिम्रो पागल Romeo तिमी मेरो साथी, मेरो bestfriend, मेरो homie हो तिम्रै यादमा जैले दुबी बस्छु मैले चालै पाइन मुटु कतिखेर चोरी भो किनकि, you sweeter than the winess अरु भन्दा भिन्न छौ you're the finest तिम्लाई राख्छु म रानी बनाई सधैं आफ्नै साथमा Like you are my highness तर साँचो कुरा भन्नु पर्दा यो मुटु भित्र केही भएकै हो थाहा छैन कसरी थापाउने होला यो मुटु भित्रको कुरा कसरी बुझ्ने होला धेरै माया गर्छु भनेर भनिराख्नु नि परेन भाको हजारौं मध्य हिँड्छु म तिम्रे गतिमा तिमी नै हौ शब्द, तिमी नै हौ मेरो कविता Love the way you laugh, तिम्रो माया गर्ने तरिका अनेक छन, done with all the fake loves And this will work cuz we give and take trust साँचो कुरा तिनी मात्रै छौं यो मुटुमा हात समाउ सङ्गै बाचौ सुखदुःखमा तिमीलाई अरु के भनु तिम्रो लागि धेरै माया छ यो हेरन यो मनभित्र शब्दमा बयान गर्न सक्दिनँ कति चाहन्छु भनेर, तिमीलाई तर साँचो कुरा भन्नु पर्दा यो मुटु भित्र केही भएकै हो थाहा छैन कसरी थापाउने होला यो मुटु भित्रको कुरा कसरी बुझ्ने होला मलाई तिम्रो न्यानो अंगालोको लत लाग्यो भेटेपछि तिम्लाई मन भित्र तरंग जाग्यो देखेपछि तिम्रा आँखाहरू नशालु भित्री पिर र व्यथाहरू सबै भाग्यो ढिला नगरी कन स्वीकार प्रस्ताव यो मेरो कुरा सुन्न बाँकी सबै त बकवास हो तिमी भेट्नु अगि मायामोह मजाक थियो तिमीलाई भेटेपछि बद्लियो नि संसार यो सबै फरक, सबै गलत, सबै सही भो सबै कुरा तिमी बाहेक अरु त्यही हो सबै sick, सबै ठिक, सबै lit भो खान छाडे तर तिम्रो मायाको नै trip भो तिम्रो मायाको नै trip भो तिम्रो मायाको नै trip भो सुन सबै कुरा lit भो, yeah सुन सबै कुरा lit भो तर साँचो कुरा भन्नु पर्दा यो मुटु भित्र केही भएकै हो थाहा छैन कसरी थापाउने होला यो मुटु भित्रको कुरा कसरी बुझ्ने होला
music video
Your name will be published. Leave fields blanks to remain anonymous.
Submit
Modal title
×
Insert media
Video URL?
(YouTube, Vimeo, Instagram, DailyMotion, Soundcloud)
×
Remember me
Lost password
Sign in
Register