SUBMIT LYRICS
Top 100
Album releases
artists
Community
French
Spanish
Portuguese
Correction Lyrics
Yestai Ta Ho Ni Bro
by
VTEN
Back
Lyrics
(सहि हो) सिमसिमे पानी र जस्कीने नानी (सहि हो, सहि हो) अइच, छैन रहेछ, कान्छी, तिम्रो बच्किने बानि (सहि हो, सहि हो) Yeah, what? हामी यस्तै त हो नि, bro (What?) जहिले यस्तै त हो नि हो (Wh-wha-what?) हामी यस्तै त हो नि, bro (What?) जहिले यस्तै त हो नि हो (What?) हामी यस्तै त हो नि, bro (What?) जहिले यस्तै त हो नि हो (Wha-wha-wa-wha-wha-wa-wa-wah-wa-wa-wa-wa-what?) हामी यस्तै त हो नी, bro (Yeah) हामी यस्तै त हो नि, bro जहिले यस्तै त हो नि हो ठीकठाक आफ्नो ठाउँमा बस्छु, राम्रो गाउन सक्छु खासमा यस्तै त हो नि हो Ooh, के सोचेको होला? हामीलाई के सोचेको होला? अघि बढिसक्यो हेर् भोटेको छोरा (भो-भो-भो-भो-भो-भोटेको छोरा) Yeah, हाँस्छु हसाउँछु, म नाच्छु, म नचाउछु Chillax पारामा मासु चपाउछु झाडु लगाउँछु, म डाढु ठटाउछु Party हान्न आइज बोरू दारु मगाउछु (दारु) गांजा सल्काउछु, म गाना घन्काउछु नचाइ दिन्छु आमाबाउ, दाजु र भाउजु आइज मेरो घरमा, party हान्न आइज बोरू सिमसिमे पानीको part two बनाउँछु Ooh, झ्याप हुदै हिड्छु म (झ्याप) नयाँ rap सुनाइदिन्छु ल (नयाँ rap) तँलाई पनि नचाइ दिन्छु म (W-w-w-wait, huh) सिमसिमे पानी त बबालै दामी (सहि हो, सहि हो) हर्दै बस् हाम्रो पारा यस्तै हो हामी Ah, ah, ah, b*t*h! What? हामी यस्तै त हो नि, bro (What?) जहिले यस्तै त हो नि हो (Wh-wha-what?) हामी यस्तै त हो नि, bro (What?) जहिले यस्तै त हो नि हो (What?) हामी यस्तै त हो नि, bro (What?) जहिले यस्तै त हो नि हो (Wh-wh-wh-wha-wh-wh-wh-wha-wh-wh-wh-wh-what?) हामी यस्तै त हो नी, bro (Yeah) थरीथरी चुरोट खान्छु, थरीथरी रक्शी थरीथरी खैरे भेट्छु, अन्तराष्ट्र हपसी Police चौकी भित्र गर्छु दारु खादै मस्ती करोडौंको loan दिए Sharukh Khan लाई अस्ती गाउँ मेरो रौतहट चन्द्रनिगाह हजुरबाउको property पन्ध्र बिघा Thailandको माल हान्छु, बनारसको पान खान्छु भात खान्छु बेलायतको, हग्न आउछु काठमाडाैं मेरो लागि Dubai मा महंगो flat booking भा तर जानै पाइएन, म त्याहाँ पुगिन राजेश हमाल आइराको थियो अस्ती मेरो shootingमा Offer आयो मलाई खोल्नु पर्यो अरे blue flim मा जुत्ता लाउँछु म dock side, pant लगाउँछु म कर्ट्राइज डन्ठेहरूलाई "f**k-sign," अनि हान्दै हिँड्छु म "thug life" अस्पताल गाको थिएँ अस्ती पट्याई दिए मैले नर्सलाई च्यापै समातेर हानि दिए मैले त्यो नर्सको घाटीमै love bite Yo, यतिकैमा समाउन आयो हवल्दार बाल छैन, अहिले बाल छैन, म त झ्याप चैकी छिर्या DSPलाई दिएँ autograph त्यो देख्दा डन्ठेहरू सबलाई आयो heart attack Ooh, झ्याप हुदै हिड्छु म (झ्याप) नयाँ rap सुनाइदिन्छु ल (नयाँ rap) तँलाई पनि नचाइ दिन्छु म (W-w-w-wait, huh) सिमसिमे पानी त बबालै दामी (सहि हो, सहि हो) हर्दै बस् हाम्रो पारा यस्तै हो हामी Ah, ah, ah, b*t*h! What? हामी यस्तै त हो नि, bro (What?) जहिले यस्तै त हो नि हो (Wh-wha-what?) हामी यस्तै त हो नि, bro (What?) जहिले यस्तै त हो नि हो (What?) हामी यस्तै त हो नि, bro (What?) जहिले यस्तै त हो नि हो (Wh-wh-wha-wh-wh-wha-wh-wh-wha-wh-wh-wh-what?) हामी यस्तै त हो नी, bro एकछिन, एकछिन पख्, पख्, को हो यो मुजी खाते? यो मुजीको काम छैन, यो मुजी... यो चिक्नेले समाज बिगारीराको छ, यो मुजी काम छैन यो चिक्नेलाई ढुङ्गाले हान, ओए Wh-wh-wh-wh-what, what, what, what, wh-wh-wh-what, what? Wh-wh-wh-wh-wh-wha-wh-wh-what, what, what? Wh-wh-wh-wh-wh-wha-wha-wha-wha-what? (ओए) Wh-wh-wh-wh-wh-wh-wh-wh-what? Wh-wh-wh-wh-wh-wh-wha-wha-wha-wha-what? Wh-wh-wh-wh-what, what, what, what? (ओए) ओए, ओए, ओए, ओए
music video
Your name will be published. Leave fields blanks to remain anonymous.
Submit
Modal title
×
Insert media
Video URL?
(YouTube, Vimeo, Instagram, DailyMotion, Soundcloud)
×
Remember me
Lost password
Sign in
Register