SUBMIT LYRICS
Top 100
Album releases
artists
Community
French
Spanish
Portuguese
Correction Lyrics
K Huncha Bhanera
by
Vek
Back
Lyrics
थाछ माया तिमिलाइ चाइदैन पिरतिका कुरा तिमिलाइ पच्दैन (Hmm…) बाहानहरु न बनाउन तिमी सहारा मात्र हो दिने मैले तिमिलाइ तर थाहा छ मलाइ (मलाई) तिमी त जान्छौ(जान्छौ) मलाई छोडि (छोडी) यो मुटु तोडी (तोडी) तर आजलाइ चाहिँ (चाहिँ) हुन दिनु है (दिनु है) म सङ्गै आउन (आउन) मलाइ सुनाउन के हुन्छ भनेर ,तिम्रो मुटु भित्र का दुख्छ भनेर,मलाइ देखाउन आजलाइ बिर्सीदेउ, बसिदेउ मेरै छेउ कथाहरु सुनाउ, माया गर्न सिकाइ देउ के हुन्छ भनेर,के हुन्छ भनेर के हुन्छ भनेर,के हुन्छ भनेर अनि चन्चले मेरे व्यवहार मायाले तिम्रै सन्सार भरी देउ मरो मन ताडिन्छौ किन झन? (ताडिन्छौ) अब, नडाराउ छु तिम्रै साथ नलाजाउ समाउ यो हात छेउ आउन, मलाइ सुनाउन के हुन्छ भनेर ,तिम्रो मुटु भित्र का दुख्छ भनेर,मलाइ देखाउन आजलाइ बिर्सीदेउ, बसिदेउ मेरै छेउ कथाहरु सुनाउ, माया गर्न सिकाइ देउ के हुन्छ भनेर,के हुन्छ भनेर के हुन्छ भनेर,के हुन्छ भनेर के हुन्छ भनेर ,तिम्रो मुटु भित्र का दुख्छ भनेर,मलाइ देखाउन आजलाइ बिर्सीदेउ, बसिदेउ मेरै छेउ कथाहरु सुनाउ, माया गर्न सिकाइ देउ
music video
Your name will be published. Leave fields blanks to remain anonymous.
Submit
Modal title
×
Insert media
Video URL?
(YouTube, Vimeo, Instagram, DailyMotion, Soundcloud)
×
Remember me
Lost password
Sign in
Register