SUBMIT LYRICS
Top 100
Album releases
artists
Community
French
Spanish
Portuguese
Correction Lyrics
Mero Desh Birami
by
Uniq Poet
Back
Lyrics
This one dedicated to each and every one of you From my nation, from my mother, let's go मेरो देश बिरामी, मेरो देश बिरामी, मेरो देश बिरामी तर पार्नेछौं यसलाई ठीक एकदिन हामी मेरो देश बिरामी, uh, मेरो देश बिरामी, yeah, मेरो देश बिरामी तर पार्नेछौं यसलाई ठीक एकदिन हामी, uh माथीबाट हर्दै सहिदहरूको आत्मा सतिले सरापिन भविष्य छैन हातमा जिउँदो लास बनेछु मरी-मरी बाँच्दा पानामा क्रान्तिकारी गाना होइन गाई जात्रा लेख्न त लेखें raw कसरी हानुँ सत्यको साथ दिदैन यहाँको कानुन के गलत, के ठीक थियो त दैव नै जानुन तर मेरो पनि त कुनै हक छ, हैन र? वरिपरि हर्छु राक्ष्यसको राज दानवको बस्तीमा खेज्दै मानवतावाद भ्रष्टचार, बल्तकार, अत्याचारको चाप मेरै गर्ने कलामा कलंकको चाप Hip-hop माने समाजको ऐना बल्तकार रेक् हाम्रो आवाजलाई होइन Hip-hop माने परिवर्तनको गोली आँटी हेर देश अव्यस पनि बद्लन्छ भोली, अँ
music video
Your name will be published. Leave fields blanks to remain anonymous.
Submit
Modal title
×
Insert media
Video URL?
(YouTube, Vimeo, Instagram, DailyMotion, Soundcloud)
×
Remember me
Lost password
Sign in
Register