SUBMIT LYRICS
Top 100
Album releases
artists
Community
French
Spanish
Portuguese
Correction Lyrics
Eklai
by
Uniq Poet
Back
Lyrics
टोलाएर बस्छौ तिमी किन दिनभरी ? रातभरी किन हुन्छौ तिमी चुपचाप ? छोडि सक्यौ आफ्नो क्षमतालाई चिन्न नि अघि बढ्न खोज्छौ चल्दैन ती खुट्टा केही भन्नु छ भने म सधैं सुन्दिन्छु दुःख पर्दा तिम्रो कुराहरू बुझदिन्छु हिँड्नु पर्दैन एक्लै अँध्यारा ति गल्लीहरु कहिले पछि पार्यौ भने तिमीलाई पर्खी बस्छु थाक्यो भने एक छिन हामी थकाई मारुम्ला नि काधमा धेरै बोझ पर्दा मिली बाढुम्ला नि दुःख लाग्दा सुखलाई सम्झी बाचुम्ला नि एक-दुई peg हानी गीत सुन्दै नाचुम्ला नि नानाथरी सोच आउँछ दिमागमा कहिलेकाहीँ भन्न सजिलो यो थाहा हुन्छ केवल पर्नेलाई खाली दिमाग गर्छ विचार चाहे दिन होस् या राती गलत कदम उठाउनु अघि मलाई सम्झिउ है साथी Number छ तिमी सितै you can call (yeah) From साथ to relation, we can talk about it all हजारौं सोच दिमागमा सक्दैनौं तिमी देख्नै त्यती बेला याद राख छैनौ तिमी एक्लै (yeah) छैनौ तिमी एक्लै त्यती बेला याद राख छैनौ तिमी एक्लै (uhh) छैनौ तिमी एक्लै त्यती बेला याद राख छैनौ तिमी एक्लै (yeah) छैनौ तिमी एक्लै त्यती बेला याद राख छैनौ तिमी एक्लै Hey you, be greatful Look in the mirror that's the one you should pray to All the evil of the world can't break you When you love yourself give a f**k about what they do Don't you worry no no Your life's worth more than the likes up in your photos If your friend's a no show when you feelin' low low I'll be there for sure अनि छैनौ तिमी एक्लो किन टोलाईराछौ बरु भन तिमीलाई के भो ? "I wish I was good enough", नसोच त्यस्तो A part of living your life is to learn how to let go सब कुरा ठीक हुँदै जान्छ त्यसैले एक फेर हासिदेऊ न के नै छ मरी लान ? बरु खुलेर बाचिदेउ Number छ तिमी सितै you can call (yeah) From साथ to relation, we can talk about it all हजारौं सोच दिमागमा सक्दैनौं तिमी देख्नै त्यती बेला याद राख छैनौ तिमी एक्लै (yeah) छैनौ तिमी एक्लै त्यती बेला याद राख छैनौ तिमी एक्लै (uhh) छैनौ तिमी एक्लै त्यती बेला याद राख छैनौ तिमी एक्लै (yeah) छैनौ तिमी एक्लै त्यती बेला याद राख छैनौ तिमी एक्लै हुन लाई त हजारौं कारणहरु छ मन भित्रको सपना नि त पुरा गर्नु छ समय सँगैको लडाई समयले नै जित्ने हो तिम्रा उपलब्धि छैनौ होला तिमीले बिर्सेको जीवनको बाटोमा आज कति टाढा आइपुग्यो भविष्यको बारे सोच्दा आफ्नो विगतलाई भुल्यो आफ्नो सपनाको घर, तिमी आफै मिस्तिरी हो सबै ठिक हुन्छ केवल फेर आफ्नो दृष्टिकोण गल्तीबाट सिक्ने हो, चुनौतीहरूलाई जित्ने हो दुस्मनलाई उछिन्ने हो, संकाहरुलाई चिर्ने हो हराएको आत्म विश्वास ल्याउनु पार्यौ फिर्ता जीवन जिउने कहिले नमरोस् तिम्रो तिर्खा लडिन्छ कहिले काहीँ जीवनको बाटो हिँड्दा ताली बजाउन छु तयार म तिमीले जित्दा कहिले रंगीचंगी कहिलेकाहीँ लाग्छ फिक्का जता पल्टिन नि सक्छ जीवनको यो सिक्का Numbеr छ तिमी सितै you can call (yeah) From साथ to relation, we can talk about it all हजारौं सोच दिमागमा सक्दैनौं तिमी देख्नै त्यती बेला याद राख छैनौ तिमी एक्लै (yеah) छैनौ तिमी एक्लै त्यती बेला याद राख छैनौ तिमी एक्लै (uhh) छैनौ तिमी एक्लै त्यती बेला याद राख छैनौ तिमी एक्लै (yeah) छैनौ तिमी एक्लै त्यती बेला याद राख छैनौ तिमी एक्लै (एक्लै) एक्लै
music video
Your name will be published. Leave fields blanks to remain anonymous.
Submit
Modal title
×
Insert media
Video URL?
(YouTube, Vimeo, Instagram, DailyMotion, Soundcloud)
×
Remember me
Lost password
Sign in
Register