SUBMIT LYRICS
Top 100
Album releases
artists
Community
French
Spanish
Portuguese
Correction Lyrics
Malai Tei Lali Maan Parcha
by
Udit Narayan
Back
Lyrics
हेर बिहानीको घामको लालीमा तिम्रो ओठले चोरेछ हेर बिहानीको घामको लालीमा तिम्रो ओठले चोरेछ मलाई त्यही लाली मन पर्छ मलाई त्यही लाली मन पर्छ हो, मलाई त्यही लाली मन पर्छ मलाई त्यही लाली मन पर्छ भिजी सकेँ म, हो, हम्म सुस्तरी-सुस्तरी, हो, हम्म भिजी सकेँ म सुस्तरी-सुस्तरी तिम्रो नै मायामा आउ निदाउ मायामा रम्दै वरपिपल छायामा आउ निदाउ मायामा रम्दै वरपिपल छायामा मलाई त्यही लाली मन पर्छ तर त्यही बानी मन पर्छ सिरैमा तिमीलाई, हो, हम्म राखेर माया, हो, हम्म सिरैमा तिमीलाई राखेर माया जिन्दगी काट्नेछु सुख र दुःख जे परे पनि तिमी संगै साट्ने छु सुख र दुःख जे परे पनि तिमी संगै साट्ने छु
music video
Your name will be published. Leave fields blanks to remain anonymous.
Submit
Modal title
×
Insert media
Video URL?
(YouTube, Vimeo, Instagram, DailyMotion, Soundcloud)
×
Remember me
Lost password
Sign in
Register