SUBMIT LYRICS
Top 100
Album releases
artists
Community
French
Spanish
Portuguese
Correction Lyrics
Phutki Jaaney Jovan
by
Sajjan Raj Vaidya
Back
Lyrics
फुत्केर गयो यो उमेर नि धाकले ढाकेर राखेको आफैमा आई लाग्यो कि, खै के? जवानी भरको ढाँटेको बुझ्न नसकिने खै के हो दुई दिन रितको संसार यो एक त हिजो मै खेर गैगो आज नि अवेर भै सको म चाँही आफ्नै बाटो लागुँ है अब म चाँही आफ्नै बाटो लागुँ है अब हिजो त जवानी ढल्के थ्यो आजै नै त्यहि कुरो खै के भो? पिरती लाखेटेरै हो कि, जिन्दगी मेरो खेर गाको अरुको कुरो त सुनेर दौडिनु दौडियो चारै तिर चाउरो परेसी पो थाहा भो धन सबै नहुँदो रहेछ म चाँही आफ्नै बाटो लागुँ है अब म चाँही आफ्नै बाटो लागुँ है अब
music video
Your name will be published. Leave fields blanks to remain anonymous.
Submit
Modal title
×
Insert media
Video URL?
(YouTube, Vimeo, Instagram, DailyMotion, Soundcloud)
×
Remember me
Lost password
Sign in
Register